भद्रा वाइबा  क्यान्टबोरी ब्यङ्सटाउन काउन्सिलको काउन्सिलर पदमा बिजयी

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा शनिबार ४ डिसेम्बरमा भएको स्थानिय काउन्सिलको चुनावमा नेपाली मूलकी भद्रा वाइबा क्यान्टबरि ब्यङ्सटाउन काउन्सिलको काउन्सिलर पदमा बिजयी हुने पक्का भएको छ ।