सिड्नीमा अध्ययनरत नेपाली विद्यार्थीले जितिन प्रतिष्ठित मिनिस्टर अवार्ड

नेपाली बिद्यार्थी बिसिका घिमिरेले न्यु साउथ राज्यको शिक्षा मन्त्रालयले प्रदान गर्ने प्रतिष्ठित मिनिस्टर अवार्ड प्राप्त गरेकी छिन् ।