के हो दोष रहित (ब्लेम्लेस) दुर्घटना ? कस्तो अवस्थामा क्षतिपूर्ति पाइन्छ ?

यदि कुनै चालकले गाडी चलाएको बेला आफ्नो गल्ति नहुदा या अरु कुनै व्यक्ति (मान्छे) को दोष पनि नहुदा, त्यस्ता दुर्घटना दोष रहित (ब्लेम्लेस) दुर्घटना हो भनेको छ ।