नेपाली महावाणिज्यदूत कार्यालयको टेलिफोन ह्याक; नीजि बिवरणहरु सुरक्षित राख्न अनुरोध

सिड्नी । नेपाली अबैतानिक महाबाणिज्यदुत न्यु साउथ वेल्सको कार्यालयको टेलिफोन नम्बर ह्याक भएको छ ।