खोपको मात्रा ८० प्रतिसत पुगेपछि कोभिड-१९ डिजास्टर पेमेन्ट अन्त्य हुने

संघिय सरकारले कोरोना भाइसरका कारण प्रभावितहरुका लागि दिदै आएको डिजास्टर पेमेन्ट क्रमस घटाउँदै जाने भएको छ ।