सिड्नीमा नेपाली समुदायका १५ जनामा कोरोना संक्रमण; अनिवार्य परिक्षण गर्न सरकारको आग्रह

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा हालै बढेको कोरोना महामारीको दोस्रो लहरमा १५ जना नेपाली संक्रमित भएका छन् ।