एन एस डब्लु र भिक्टोरियामा कोभिड -१९ आइसोलेसन सम्बन्धी नियम परिवर्तन

न्यु साउथ वेल्स र भिक्टोरिया राज्यका बासिन्दाहरुले कोरोना भाइरस संक्रमितको सम्पर्कमा आएको कारण एक हप्ता सम्म आइसोलेसनमा बस्नु पर्ने नियाममा परर्वतन भएको छ ।