कोरोना विरूद्धको खोप : कसले पाउँछन्, कुन खोपले पाएको छ अनुमति ?

अहिले अस्ट्रेलियमा प्राथमिकताका साथ कोभिड–१९ विरूद्धको खोप कार्यक्रम सञ्चालन भइरहेका छन् । तपाईले कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छैन भने ती कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ । अहिले विशेषगरी, अग्रपंक्तिमा रहेका स्वास्थ्य कर्मचारी, क्वारेन्टिन र सीमा कर्मचारी एवम् वृद्ध स्याहार वा आशक्तता केन्द्रमा बसोबास गर्ने मानिसहरू अनि त्यहाँका कर्मचारीहरूलाई राष्ट्रिय खोप कार्यक्रमको पहिलो चरणमा समावेश गरिएको छ … Continue reading कोरोना विरूद्धको खोप : कसले पाउँछन्, कुन खोपले पाएको छ अनुमति ?