यी हुन् १०औँ महाधिवेशनबाट निर्वाचित एमाले पदाधिकारी

काठमाडौँ– नेकपा एमालेको जारी महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् । पदाधिकारी पनि ओलीले प्रस्ताव गरेको सूचीका उम्मेदवारहरुमात्र विजयी भएका छन् । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य १९७६ मत, सुरेन्द्र पाण्डे १९२५ मत, सुवास नेम्वाङ १८६५ मत, विष्णु पौडेलले १८५६ मत, युवराज ज्ञवाली १८४२ मत र रामबहादुर थापा १७६८ मत ल्याएर विजयी भए । यी … Continue reading यी हुन् १०औँ महाधिवेशनबाट निर्वाचित एमाले पदाधिकारी