रामेछापका दिपकको अस्ट्रेलियामा कृषि क्रान्तिः ५० हजार लगानी मिलियन डलर कारोबार

अहिले दिपकको फार्ममा रहर नै लाग्ने गरी धनीयाँ, साग, प्याज, जुकिनी फर्सि र खुर्सानी लटरम्म फलेका छन् ।