दब्बोमा भएको बहुसाँस्कृतिक क्रिकेट प्रतियोगिताको उपाधि नेपाली टोलीलाई

ओराना रेसिडेन्ट अफ इन्डिएन सब कन्टिनेन्ट हेरिटेज (ओरिस्कन) को आयोनामा भएको टि ट्वान्टि क्रिकेट प्रतियोगिताको उपाधि दब्बोको नेपाली टिम स्टार्सले जितेको छ ।