सिन्धुलीका विधार्थीलाई अस्ट्रेलियाबाट उपहार

करिब डेड घण्टा टाढाबाट हातमा किताब कापी बोकेर आउने शिखर मा बि बेल्टार सिन्धुलीका बिद्यार्थीलाइ अब झोलामा शैक्षिक सामग्री राख्ने सुबिधा प्राप्त भएको छ ।