एन आर एन न्युजिल्याण्डले सगरमाथा दिवस मनाउने

गैर आवासीय नेपाली संघ न्युजिल्याण्डले सगरमाथा आरोहणको स्मृतिमा “एभरेष्ट डे २०२१” मनाउने भएको छ ।