अविरल वर्षापछि सिड्नीमा एकजनाको मृत्यु; हजारौंलाई सुरक्षित स्थानमा सर्न सुझाव

सिड्नी । बिगत केही दिनदेखिको अविरल बर्षाका कारण अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नी लगाएतका बिभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ । राज्यका नेपियन, हक्वरी, जर्जेज रिभरमा पानीको बहाव खतराको लेभल भन्दा माथि पुगेको छ । यस्तै पश्चिम सिड्नी बर्षा र बाढीका कारण मानव बस्ति डुवानमा परेका छन् । बाढी बस्तीमा पसेका कारण ३० हजार … Continue reading अविरल वर्षापछि सिड्नीमा एकजनाको मृत्यु; हजारौंलाई सुरक्षित स्थानमा सर्न सुझाव