५७ हजार अन्तराष्ट्रिय विद्यार्थी फिर्ता ल्याउने योजनालाई अस्ट्रेलियन सरकारद्धारा अनुमति

कोरोना भाइरसका कारण बिभिन्न देशहरुमा अड्किएका अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई फिर्ता ल्याउने न्यु साउथ वेल्स राज्यको योजनालाई संघिय सरकारले अनुमति दिने भएको छ ।