नारी निकुञ्ज अस्ट्रेलियाले नारी दिवस विशेष कार्यक्रम आयोजना गर्ने

नारी निकुञ्ज अस्ट्रेलियाले नारी दिवस २०२२को अवसर पारेर विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । ‘ब्रके द बायस’ थिम बनाएर नारी दिवसको विशेष कार्यक्रम आयोजना गर्न लागिएको नारी निकुञ्ज अस्ट्रेलियाको राष्ट्रिय संयोजक मञ्जु खड्काले बताइन् ।