ग्रेटर सिड्नी, वोलोन्गोङ, ब्लुमाउन्टेन र सेन्ट्रल कोस्टमा दुई हप्ता लकडाउन

शनिबार साँझ ६ बजेदेखि ९ जुलाई मध्यरात सम्म ग्रेटर सिड्नी, ब्लु माउनटेन्स, सेन्ट्रल कोस्ट र वोलोन्गोङ क्षेत्रहरूमा लकडाउन जारी हुने छ।