MENU

ग्रेटर सिड्नी, वोलोन्गोङ, ब्लुमाउन्टेन र सेन्ट्रल कोस्टमा दुई हप्ता लकडाउन

२६ जुन शनिबार साँझ ६ बजेदेखि ९ जुलाई मध्यरात सम्म ग्रेटर सिड्नी, ब्लु माउनटेन्स, सेन्ट्रल कोस्ट र वोलोन्गोङ क्षेत्रहरूमा लकडाउन घोषणा।

Greater Sydney COVID-19 lockdown expandedन्यु साउथ वेल्स राज्यमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि राज्य सरकारले ग्रेटर सिड्नी सहित आसपासको सहरहरुमा लकडाउन गरेको छ ।

२६ जुन शनिबार २ बजे पत्रकार सम्मेलन आयोजना गरेर राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले ग्रेटर सिड्नी, ओलङ्गन, ब्लुमाउन्टेन र सेन्ट्रल कोस्टमा दुई हप्ताको लागि लकडाउन गरेको घोषणा गरेकी हुन् ।

प्रिमियर ग्लाडिसका अनुसार लकडाउन शनिबार साँझ ६ बजेदेखि लागुहुने छ ।

शनिबार २९ नयाँ सङ्क्रमित पुष्टि भएका थिए।

थप समाचर प्रतिक्षा गर्नुहाेला

याे पनि पढ्नुहाेस् ।

सिड्नी सिटी सहित चार काउन्सिल क्षेत्रमा एक हप्ता लकडाउन