सिड्नीमा लकडाउन लम्ब्याउनुका साथै कर्फयू जारी

अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा लकडाउनको अवधिलाई एक महिना थप गरिएको छ ।