गुठी अस्ट्रेलियाको साधारण सभा सम्पन्न; अध्यक्षमा उमेश नापित निर्वाचित
सिड्नी । अस्ट्रेलियामा सक्रिय सामुदायिक संस्था गुठी अस्ट्रेलियाले पूर्व कोषध्यक्ष उमेश नापितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ३० अप्रिलमा भएको साधारणसभाले नापितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed