गुठी अस्ट्रेलियाको साधारण सभा सम्पन्न; अध्यक्षमा उमेश नापित निर्वाचित

सिड्नी । अस्ट्रेलियामा सक्रिय सामुदायिक संस्था गुठी अस्ट्रेलियाले पूर्व कोषध्यक्ष उमेश नापितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ३० अप्रिलमा भएको साधारणसभाले नापितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।