होबार्टबाट हेम हराए, प्रहीलाई खवर गर्न अनुरोध

होबार्ट । तास्मानिया प्रहरीले विगत ६ दिन देखि हराई रहेका नेपाली भाषी हेम विश्वको खोजिको लागि सहयोग गर्न सार्वजनीक अपिल गरेको छ । ६ दिन अघि उनी  ग्लेनोर्चीमा देखिएकाे प्रहरीले उल्लेख गरेको छ । तास्मानिया प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेजमा सूचना जारी गरी हराएका भनिएका हेमको हुँलीया खुलाएको छ । प्रहरीको सूचनामा भनिएको छ “उनी … Continue reading होबार्टबाट हेम हराए, प्रहीलाई खवर गर्न अनुरोध