संघिय निर्वाचन२०२२: आफ्नो मतलाई कसरी गणना योग्य बनाउने

निर्वाचनको दिन तपाईंलाई दईुवटा मतपत्रहरू, प्रतिनिधि सभा (House of Representatives) को लागि एउटा सानो हरियो रंगको र सीनेट (Senate) को लागि ठूलो सेतो रंगको मतपत्र, दिइनेछ तपाईंले दुबै मतपत्रहरू पूरा भर्नुपर्नेछ।