आप्रवासीहरू अस्ट्रेलिया छाड्दै ; जनसंख्या वृद्धिदर १५ वर्षयताकै कम

कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय सीमा बन्द हुनुका साथै मानिसहरूले देश छाड्ने क्रम बढेपछि अस्ट्रेलियाको जनसङ्ख्या वृद्धिदर करिब १५ वर्ष यताकै न्यून रहेको छ ।