सिड्नी सिटी सहित चार काउन्सिल क्षेत्रमा एक हप्ता लकडाउन

न्यु साउथ वेल्स राज्यमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि राज्य सरकारले हटस्पट क्षेत्रमा लकडाउन गर्ने भएको छ ।