नेपाल बाहेक पाँच देशका बिद्यार्थीहरु अस्ट्रेलिया भित्रिए

कोरोना भाईरसका कारण अन्तर्राष्ट्रिय सिमाना बन्द भएयता अस्ट्रेलियामा पहिलो पटक अन्तर्राष्ट्रिय विद्यार्थीको आगमन भएको छ ।