न्यूजिल्याण्डमा जासिन्डा दोस्रो पटक प्रधानमन्त्री; सरकारले पूर्णता पाउन दुई हप्ता लाग्ने

न्यूजिल्याण्डका जनताले प्रधानमन्त्री जासिन्डा आरडर्न र उनको दल लेवर पार्टीलाई भारी बहुमतले विजयी  गराएका छन् ।