जो बाइडेनकाे ह्वाईट हाउस यात्रा निश्चित; अस्ट्रेलियन प्रधानमन्त्री मरिसनले दिए बधाई

एजेन्सी । कडा चुनावी प्रतिस्पर्धाबीच संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भएका छन्। बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवश्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । बाइडेनले पेन्सिलभेनियाको २० इलेक्ट्रोरल मत प्राप्त गरेपछि ह्वाइटहाउसको यात्रा निश्चित भएको हो । निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए … Continue reading जो बाइडेनकाे ह्वाईट हाउस यात्रा निश्चित; अस्ट्रेलियन प्रधानमन्त्री मरिसनले दिए बधाई