कमला ह्यारिसको जीतले बिश्वका महिलाहरुलाई दिएको सन्देश: शिक्षा, हिम्मत र मेहनत

कमला ह्यारीस अमेरिकाको इतिहासमा उपराष्ट्रपति पदमा निर्वाचित हुने पहिलो महिला, पहिलो अस्वेत नागरिक तथा दक्षिण एसियाबाट प्रथम नागरिक बनेकी छन् ।