क्वीन्सल्याण्डका कृषि फामहरुमा कामदार अभाव ; हप्ताको ३८ सय डलर अफर

फाइल फाेटाे ब्रिसबेन। कोरोना भाइरस महामारीका कारण विभिन्न राज्यहरु संग जोड्ने सिमा बन्द हुँदा     अस्ट्रेलियाकाे क्वीन्सल्याण्ड राज्यका कृषि फामहरुमा कामदारको अभाव हुन थालेको छ । हप्ताको ३८ सय डलर अफर गर्दा समेत फलफूल टिप्ने कामदार पाउन नसेको भन्दै कृषि फामहरुमा कामगर्न आउन उत्पादकहरुले अनुरोध गरेका छन् । स्ट्रबेरी र पाईनापल जस्ता फलफूल भुईमै कुहिन … Continue reading क्वीन्सल्याण्डका कृषि फामहरुमा कामदार अभाव ; हप्ताको ३८ सय डलर अफर