अस्ट्रेलियामा पानीको वरिपरि रहँदा सुरक्षित रहने बारे सोच्नुहोस् 

भुपरिबेष्ठीत देशबाट आएका हामी नेपालीहरु अस्ट्रेलियाको समुन्द्र र अन्य वाटर वेजहरुको बरेमा अनभिज्ञहुँदा डुबेर मृत्युहुने जोखिम बढी छ ।