पश्चिम अस्ट्रेलियामा लेबर पार्टीेको अत्याधिक बहुमत; म्याकगोवान दोस्रो कार्यकालका लागि प्रिमियर

पश्चिम अस्ट्रेलियाका प्रिमियर मार्क म्याकगोवानले लेवर पार्टीको तर्फबाट दोस्रो कार्यकालका लागि जितहासिल गरेका छन् । उनी अब आगामी चार बर्षका लागि फेरी पश्चिम अस्ट्रेलियाका प्रिमियर बन्ने छन् ।