म्याकडोनाल्डले अस्ट्रेलियामा १७ हजार भन्दा बढीलाई रोजगारी दिने

म्याकडोनाल्डले आगामी ६ हप्तासम्म १७ हजार ४ सय भन्दा बढी मानिसलाई रोजगारी दिने घोषणा गरेको छ ।