सिड्नीमा मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिम सम्पन्न

अस्ट्रेलिया नेपाल पब्लिक लिंकको आयोजना तथा नेप्लिज अस्ट्रेलिएन एसोसिएसनको सहकार्यमा दुईदिने मानसिक स्वास्थ्य प्राथमिक उपचार (मेन्टल हेल्थ फस्ट एड) तालिम सिड्नीको अबर्नमा सम्पन्न भएको छ ।