अस्ट्रेलियामा नेपालीमा प्रकासित विज्ञापनहरूमा न्यूनतम सरकारी ज्याला भन्दा निकै कम तलब

अस्ट्रेलियामा  आप्रवासी कामदारहरुको ज्यालामा ठगी भइरहेको तथ्य आप्रवासी कामदारहरुका लागि न्यूनतम ज्याला भन्दा कम दिइने गरी रोजगारको विज्ञापन गरिने कुराबाट बाहिर आएको छ ।