बिद्यार्थीको रोजाईमा क्यानबेरा; नयाँ नियमले पीआरको सपना पुरा गर्ला ?

एसिटी माईग्रेसन सर्भिसेसले सन् २०२०-२०२१ का लागि राज्यबाट कुन आधारमा नोमिनेशन प्राप्त गर्न सकिन्छ भन्ने गाइडलाइन परिमार्जन सहित भर्खरै मात्र नयाँ नियम प्रकाशन गरेको छ ।