अफगानिस्तानमा रहेका नेपाली उद्धारका लागि निगमको जहाज चार्टर गर्ने तयारी

अफगानिस्तानको काबुल र अन्य सहरमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायुसेवा निगमले जहाज चार्टरमा दिने तयारी गरेको छ।