अस्ट्रेलिया आउन नपाएका बिद्यार्थीका समस्या सुन्दै नेपाली दुतावास

अस्ट्रेलियाको नेपाली दुतावासले महामारीका कारण नेपालमै अड्कीएका बिद्यार्थीहरुका समस्याका बारेमा अन्तरक्रिया कार्यक्रम गरि प्रत्यक्ष बुझ्ने प्रयास गरेको छ ।