दुधे बच्चा छाडेर, नेपाली नर्सहरु भिड्दैछन भिक्टोरियामा

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कार्यरत एक हजार भन्दाबढी स्वास्थ्यकर्मीहरु कोरोना भइरसको र्सक्रमणमा परेका छन् ।