अस्ट्रेलियाको सिमा प्रतिवन्ध र बिद्यार्थी आगमन बारे भ्रम नफैलाउन ‘एका’ को ध्यानाकर्षण

अस्ट्रेलियामा सक्रिय शैक्षिक परामर्श ब्यवसायिहरुको साझा संस्था एजुकेशन कन्सलट्यान्ट अलायन्स (एका)  ले अस्ट्रेलियाको सिमा प्रतिवन्ध र बिद्यार्थी आगमन बारे नेपालका केहि संचार माध्यमहरुले भ्रम फैलाएको बारेमा ध्यानाकर्षण भएको बताएको छ।