सन्दीप लामिछानेले बिगबासमा शनिबार पहिलो खेल मेलबर्न स्टार्स बिरुद्ध खेल्ने

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा यो सिजनको पहिलो खेल शनिबार २ जनावरीमा खेल्ने भएका छन् ।