अस्ट्रेलियाका प्रधानमन्त्री मरिसनले दिए नेपाली नयाँ बर्ष २०७८ को शुभकामना

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले नेपाली नयाँ बर्ष २०७८ को अवसरमा अस्ट्रेलियामा तथा संसारका अन्य स्थानहरुमा बसोबास गर्ने नेपालीहरुलाई शुभकामना दिएका छन् ।