सन्दीप पछि सुनम गौतमले पाउलान त अस्ट्रेलियाको बिग ब्यास खेल्ने मौका ?

अस्ट्रेलियाको बिग ब्यास टि–२० लिगमा खेल्ने नेपाली क्रिकेटर सन्दीप लामिछानेपछि अस्ट्रेलियामै रहेका नेपाली क्रिकेटर सुनम गौमले पनि खेल्न पाँउने सम्भावना बढेको छ ।