न्यु साउथ वेल्समा स्न्याप लकडाउन; प्रतिबन्धहरूमा थप कडाई

न्यु साउथ वेल्स राज्यमा कोरोना भाइरसको संक्रमित संख्या बढेसँगै सम्पूर्ण राज्यभारी स्न्याप लकडाउन भएको छ ।