एन आर एन ए अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ्ग विजयी, संघलाई साझा बनाउने प्रतिबद्ता

गैर आवासीय नेपाली संघ, अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङग विजयी भएका छन् । शनिवार ३१ जुलाइमा  भएको अनलाइन निर्वाचनमा गुरुङ  ८ हजार ५ सय ८६ मत ल्याएर विजयी भएका हुन् ।