एनएसडब्लुमा बयस्क व्यक्तिले सय डलर पाउने; सर्भिस एनएसडब्लुमा निवेदन दिन सकिने

न्यु साउथ वेल्समा कोरोना महाभारीबाट माथि उठ्न खोजिरहेका रेस्टुरेन्ट, क्याफे, अन्य पर्यटन तथा मनोरञ्जन क्षेत्रलाई उकास्ने उद्देश्यले राज्य सरकारले प्रत्येक वयस्क व्यक्तिलाई एक सय डलर प्रदान गर्ने घोषणा
गरेको छ ।