न्यु साउथ वेल्समा प्रतिबन्धहरू खुकुलो; बृहत सिड्नीमा समान नियमहरु

न्यु साउथ वेल्स राज्यमा कोरोना भाईरसका कारण जारी प्रतिबन्धहरु खुकुलो हुने भएको छ ।