बुधवार साँझबाट न्यु साउथ वेल्समा नयाँ प्रतिबन्ध; पाँच जनाभन्दा बढी घरमा बोलाउन नपाइने

बुधवार चार बजे देखि लागु हुने गरी न्यु साउथ वेल्स राज्यमा थप प्रतिबन्ध लगाइने भएको छ ।