न्यु साउथ वेल्सका कृषि मन्त्री कोरोना संक्रमित; डेपुटी प्रिमियर र स्वास्थ्य मन्त्री सेल्फ आइसोलेसनमा

न्यु साउथ वेल्स राज्यका कृषी मन्त्री एडम मार्सललाई कोरोना भाइरसको संक्रमण भएपछि अहिले उनीे आईसोलेसनमा बसेका छन् ।