दिपावलीमा ओपेरा हाउसमा बत्ति बालिने, न्यू साउथ वेल्सका बहुसाँस्कृतिक मन्त्रीले दिए शुभकामना

न्यू साउथ वेल्सका बहुसाँस्कृतिक मन्त्री एवं सांसद जेएफ लिले अस्टे«लियामा बसोबास गरिरहेका तथा दिपावली मनाउने दक्षिण एसियाली समुदायलाई दिपावलीको शुभकामना व्यक्त गरेका छन् ।